On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण : मेयर रेनु दाहाल
समाचार

संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
सोमबार अनेरास्वियु(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश, जागर र उर्जा हुने भएकाले संघीय निर्वाचनमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
मेयर दाहालले कृषि क्याम्पसबाट विदाई भएर गएका विद्यार्थीलाई जुनसुकै भूगोलमा पुगेपनि स्थानीय संगठन र पार्टी निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारी विद्यार्थीको छवि र गरिमालाई सधै उच्च राख्न शैक्षिक संस्थाभित्र रहदा र बाहिरा जादाँ पनि अग्रसर भएर अगाडि बढ्न प्रमुख दाहालले आग्रह गर्नुभयो ।
क्रान्तिकारी विद्यार्थीले शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगती विरुद्ध सधैब खबरदारी गरी विद्यार्थीको हकहितमा गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्वियु (कान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन पुरा गरेसँगै पार्टीमा जोड्नि आह्वान गर्नुभयो । अध्यक्षले सिंहले यसअघिका विद्यार्थीहरुले पार्टीसँग समवन्य नगरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अनेरास्वियु (कान्तिकारी) का महासचिव दिपेश पुन, अनेरास्वियुका केन्द्रीय सदस्यहरुले मन्तव्य राख्नु भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस