समाचार
विकासको पर्यायवाची बन्न सफल रेनु दाहाल, ५ वर्ष अघिको ‘भरतपुर’, अहिलेको ‘भरतपुर’ !
चितवन । भौगोलिक रुपमा नेपाल ७५ जिल्ला हुँदा चितवनलाई ७७ औं र हाल ७७ जिल्ला कायम भएसंगै यो जिल्लालाई अहिले ७८ औं जिल्लाको रुपमा अथ्याईन्छ । गोरखा, लमजुड, बागुलड, पर्वत, मधेश लगायत विभिन्न जिल्ला र भारतबाट समेत सुगमता र सहजताको खोजी गर्दैै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो भएपनि यसलाई अहिले ७८ औं जिल्लाको उपमा दिन थालिएको […]