On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • क्रिकेट
  • ‘नेपाली चेली’ सीताको विश्वभर चर्चा, भारतीय मिडियाले पनि गरे तारिफ
क्रिकेट

‘नेपाली चेली’ सीताको विश्वभर चर्चा, भारतीय मिडियाले पनि गरे तारिफ

काठमाडौं ।

दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुन अभिनीत ‘पुष्पा’ फिल्मको लोकप्रियता नेपालमा अत्यधिक रह्यो । पुष्पा गत डिसेम्बरमा सिनेमा हलमा रिलिज भएको थियो । रिलिज भएको केही महिना बितिसक्दा पनि यो चलचित्र सामाजिक सञ्जालमा चर्चामा छ।

विज्ञापन

अझ बिशेष गरि फिल्ममा अल्लु अर्जुनले गरेको स्टाइलले दर्शकमा ठुलो प्रभाव छाडेको छ । यस फिल्मका संवाद नक्कल गर्ने ’ट्रेन्ड’ धेरै छ । पुष महिनामा धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता र लगत्तै आयोजना भएको ललितपुर मेयर्स कपमा सिंगो एपीएफ टोलीले ‘पुष्पा सेलिब्रेसन’ गरेको थियो ।

विज्ञापन

विकेट प्राप्त गरिसकेपछि करुणा भण्डारी, सिता राना मगर लगायतले सो सेलिब्रेसन गर्दै आएका थिए । अहिले उनै सिता राना मगरले गरेको ‘पुष्पा सेलिब्रेसन’को भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ।

हाल दुबईमा फेयर ब्रेक आमन्त्रण प्रतियोगिता भैरहेको छ । फेयरब्रेक प्रतियोगिता आईसीसीद्धारा मान्यता प्राप्त प्रतियोगिता हो, जुन मे १ देखि १५ सम्म हुनेछ । यस प्रतियोगितामार्फत आयरल्यान्ड, नेपाल, थाइल्याण्डका महिला क्रिकेटरले केही चर्चित खेलाडीसँग सहभागी हुने अवसर पाएका छन् । नेपालबाट पहिलो पटक सिता राना मगर र रुबिना क्षेत्रीले सहभागिता जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार टोर्नाडो वुमेन्स र वारियर्स वुमेन्सबीच खेल भएको थियो । खेलमा ग्याबी लुइसको विकेट लिएपछि सिताले अल्लु अर्जुन स्टाइलमा विकेट सेलिब्रेट गरिन् ।

खेलपछि उनको पुष्पा सेलिब्रेसनले चर्चा बटुलीरहेको छ । सीताको भारतीय मिडियाले पनि तारिफ गरेका छन्।

यसअघि चैत्रमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै ह्याट्रिक सहित ५ विकेट लिएका नेपालका करण केसीको पुष्पा सेलिब्रेसनले पनि निकै चर्चा पाएको थियो ।

घाटीमा हात लिएर जोडसंग घुमाएर गरिने यो सेलिब्रेसन प्रख्यात हुनुमा यसको शैलीनै मुख्य हो । यो शैलीले सेलिब्रेसन मात्र गरेको हुदैन, मानसिक रुपमै पनि आफु कोहीसँग नझुक्ने सन्देश दिन्छ । त्यसैले पछिल्लो समय खेल मैदानमा पनि खेलाडीमाझ यो शैली लोकप्रिय भैरहेको छ ।

बिशेषत प्रतिद्वन्दीलाई आक्रामक रुपमा सन्देश दिन र उसविरुद्ध हाबी हुन यो सेलिब्रेसनलाई बिश्व प्रसिद्द खेलाडीले पनि विभिन्न ठुला प्रतियोगिताहरुमा अपनाइरहेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस