On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • विकासको पर्यायवाची बन्न सफल रेनु दाहाल, ५ वर्ष अघिको ‘भरतपुर’, अहिलेको ‘भरतपुर’ !
समाचार

विकासको पर्यायवाची बन्न सफल रेनु दाहाल, ५ वर्ष अघिको ‘भरतपुर’, अहिलेको ‘भरतपुर’ !

चितवन ।

भौगोलिक रुपमा नेपाल ७५ जिल्ला हुँदा चितवनलाई ७७ औं र हाल ७७ जिल्ला कायम भएसंगै यो जिल्लालाई अहिले ७८ औं जिल्लाको रुपमा अथ्याईन्छ । गोरखा, लमजुड, बागुलड, पर्वत, मधेश लगायत विभिन्न जिल्ला र भारतबाट समेत सुगमता र सहजताको खोजी गर्दैै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो भएपनि यसलाई अहिले ७८ औं जिल्लाको उपमा दिन थालिएको छ ।

विज्ञापन

 

विज्ञापन

त्यसमा पनि जिल्लाको महत्वपुर्ण भाग सुगमताको दृष्टिकोणले भरतपुर भएकै कारण यहांको जनघनत्व बृद्धि त भयो तर बदलिंदो समयको गतिसंगै विकास र पूर्वाधारमा भने या शहर अन्य शहरकै हाराहारि थियो । ५ वर्ष अघिको भरतपुर सम्झिने हो, यो शहर विकास, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी हरेक दृष्टिकोणमा सुस्ताएको थियो । तर अहिले, यही शहरलाई नजिकबाट नियाल्नेहरुको मत संकलन गर्ने हो भने, उनीहरु ५ वर्ष यता भरतपुरमा भएको विकास निर्माण देखेर दंग छन् । स्थानियबासीहरु भन्छन्, नगरपालिका हुँदा विकासमा पछि परेको यो जिल्ला महानगर भएसंगै त्यसमा पनि विकासप्रेमी जनप्रतिनिधी आएपछि यो जिल्लाले अहिले काँचुली नै फेरेको छ ।

 

नजिकैका अन्य शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा भरतपुरसँग त्यतिबेला कुनै विकासको मोडेल थिएन । अब्यवस्थित शहर, नारायणी तटबन्ध, सडक भरि खाल्डाखुल्डीले निम्त्याउने दुर्घटना, व्यवस्थित ढल लगायतका पूर्वाधार नहुँदा भरतपुरबासीलाई वर्षेनी यो समस्याले सताईरहन्थ्यो । तर साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पूर्नसंरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नती गर्दै महानगरपालिका बनाएपछि विकास लहर नै चलेको भरतपुरबासीको बुझाई छ ।

त्यतिबेला, भरतपुर महानगरमा स्तरोन्नती त भयो, तर महानगरका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन । त्यही वीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल मेयरमा निर्वाचित भएर आइन् । जब, रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि विधाता बनेर आईन् । त्यसपछि हो, भरतपुरले काँचुली फेर्न थालेको ।अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्ये अग्रणी शहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा पर्छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।

त्यो भरतपुर, यो भरतपुर !
२०७४ साल अगाडीसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो, तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जबमेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटोघाटो (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफनो कामको शुरुआत गरिन् ।

४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्राभेलको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतीमा उनले ध्यान खिचिन् । आफ्नै बाबु पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रको अध्यक्ष तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्राइन् । संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड ८ अर्व २० करोडको लागत बनाउने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि., प्रदेश सरकारबाट ८.५५ किमि., सडक विभागबाट १२ किमि. र महानगरबाट १० किमि. गरी जम्मा ४०.५५ किलो मिटर रहेको रिङ्गरोडको काम अगाडी बढाइन् । बाँकी ४८.०६५ किमि. निर्माणको काम पनि अहिले अगाडि तिब्र गतिमा बढिरहेको छ ।

त्यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडकसँगै फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडी बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ किमि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट को सहायक राजमार्ग खण्डको ८ किमि. सडकको काम पनि सँगसँगै अगाडी बढाइन् । यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंगनै बदल्ने कोसिस गरिन् । अहिले भरतपुर महानगरको भित्री गल्ली सडकहरु पनि पिच भएको छ । यसले चितवनको स्वरुप नै बदलेको छ । राष्टिय गौरवका आयोजना ५ वर्ष अगाडीसम्म भरतपुरवासीको कल्पना मै थिएन । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम हुदैनथ्यो । जति बजेट आउथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।

न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालिन काम नै पूरा हुन्थ्यो । तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालिन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्वको हाराहरीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा ब्यवस्थीत जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीकोअतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले र्याफटिङ लगायतका लागि भीड नै लाग्छ ।

पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ता ठाँउहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ –नयाँ होटलहरु खुलेका छन् । एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्कोतिर ठुला लगानीहरु चितवनमा भित्रिएका छन् । जुन ५ वर्ष अगाडी यसको कल्पना सायदै भरतपुरबासीले गरेका थिए । यही ५ वर्षको अवधिमा कृषि विश्वविद्यालय बनेको छ । प्राविधिक शिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने ? विकल्प थिएन, पहिले । तर अहिले विकल्पसहितको कृषि विश्वविद्यालय भरतपुरमै छ ।शैक्षिक संस्थाका समस्याहरु पनि चांग लागेर बसेका थिए । तर यही ४ वर्ष यता शिक्षा क्षेत्रमा धेरै सुधार र अवस्था फेरिएको अनुभुति गर्न सकिन्छ । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासकोथालनी गरेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि र कक्षा कोठामा बिताउने दिन थपिएको छ । महानगरभित्रै केही स्थानमा केही वर्ष अघि सम्म खानेपानीको अवस्था दुःखद थियो । तर अहिले सबै स्थानमा यसको सुविधा सरल किसिमले पुगेको छ । पहाडी भुभाग समेत अहिले खानेपानीमा स्थानियको सहज पहुँच पुगेको छ ।

स्थानियबासी भन्छन् : ‘रेनुले शुरु गरेका अधुरा काम सम्पन्न गर्न एक पटक जिताउनैं पर्छ’
आसन्न स्थानिय तहको निर्वाचनको दिन नजिकिदैं गर्दा चुनावी माहोलले देश नै तातिएको छ । त्यसमा पनि सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरको चुनावी रौनक झनै उल्लासमय बनेका छ । दुई धु्रवमा बाँडिएर चुनावमा भिडेका दलहरु मध्ये ५ दलिय गठबन्धनको पक्षमा जनलहर नै ओर्लिएको छ ।नगर देखि ग्रामीण भेग सम्म प्रतिगमन विरोधी शक्ति लोकतान्त्रिक–वाम गठबन्धनले चुनावी सभा या घरदैलो गर्दा मतदाता स्वस्फूर्त सहभागी बन्ने गरेका छन् । नगरभित्र महिला होस या पुरुष अधिकांश भन्छन, एक कार्यकाल महानगर हाँकेपछि हामीलाई अनुभति भएको छ, यो रेनु चालक भएर आएको महानगरको गाँडी दुर्घटनामा पर्दैन, त्यही भएर अधुरा, अपुरा महानगरको रौनक थप्ने विकास निर्माणको जिम्मा रेनुलाइ नै दिनुपर्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस