On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • विप्लवलाई वर्षमानको आग्रह : अब पुरानो घर फर्कनुस्
समाचार

विप्लवलाई वर्षमानको आग्रह : अब पुरानो घर फर्कनुस्

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् । निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा प्रसन्नता व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

 

विज्ञापन

मूलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षपछि सही बाटोमा फर्किएको उनको भनाइ थियो । ‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सही बाटोमा फर्कन भएको छ’, पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूलबाटोमा स्वागत छ ।’

विज्ञापन

गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभामा उनले आफूहरु गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको पुनले स्मरण गरे ।

 

‘एकीकृत क्रान्ति’को लाइन विसर्जित भएको भन्दै गलत बाटो हिंडेका​ले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो । कतै काँग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको मूलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले बताए ।

पार्टीमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए । रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले काँग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ ।

फरक प्रशंगमा पुनले देशैभर सत्ता गठबन्धनबीच तालमेल भएपनि काँग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे । स्थानीय काँग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावना विपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । काँग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस