समाचार
प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाैडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पाैडेलले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने बताएका हुन्। विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान् एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनकाे भनाइ छ ।विश्वविद्यालयकाे सहकुलपति समेत रहेका […]