समाचार
सौराहामा वागमती प्रदेश सुरक्षा समितिको दुई दिने गोष्ठी
चितवन । पर्यटकीय नगरी सौराहामा वागमती प्रदेश सुरक्षा समितिको दुई दिने गोष्ठी सुरु भएको छ । वागमती प्रदेशमा विपद व्यवस्थापन्, शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारीको लागि आयोजित दुई दिने गोष्ठी सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशको आयोजना सुरु गोष्ठीमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु र चितवन, मकवानपुर, धादिङ, सिन्धुली गरि […]