Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको आरोप : गोविन्द केसीसँग सहमति गरेर देउवाले बर्बाद पारे
समाचार

ओलीको आरोप : गोविन्द केसीसँग सहमति गरेर देउवाले बर्बाद पारे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीसँग सम्झौता गरेर चिकित्सा अध्ययन गर्न चाहने गरिब नेपालीको छोराछोरीको भविष्य बर्बाद बनाएको आरोप लगाएका छन्।

डा. केसीसँग नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायत सहमति सम्झौता गरेर सरकारले विद्यार्थी विदेश पठाएर व्यापार गर्नेहरूलाई साथ दिएको टिप्पणी गरेका हुन्।

विज्ञापन

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग सम्झौता गरे रे! त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाइँदैन। नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरू बर्बाद हुन्छन्।’

विज्ञापन

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस