On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कमल थापा राप्रपाबाट आउट हुने, यी शक्तिशाली नेता इन हुने खुलासा !
समाचार

कमल थापा राप्रपाबाट आउट हुने, यी शक्तिशाली नेता इन हुने खुलासा !

काठमाडौं । 

राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको प्रयास सुरु भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेपछि पहिलेदेखिको सबैको अनुमान सत्य हुन लागेको हो ।

विज्ञापन

राजसंस्था पुनःस्थापना गर्ने सर्तमा दुवै पार्टीबीच एकता हुने बताइएको छ । आजको भेटमा लिङ्देनले यही बेहोराको प्रस्ताव राखेका थिए । भेटमा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।

विज्ञापन

लिङ्देन र राणा दुवै राजसंस्था पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । पछिल्लो समय विवेकशील साझाका अध्यक्ष मिश्र पनि राजसंस्थाको पक्षमा छन् । त्यसका लागि उनले मेची काली अभियान सुरु गर्दैछन् । यहीबीचमा लिङ्देन र मिश्रको भेटवार्ता भएको हो ।

राप्रपामा पूर्वअध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा त्याग्दैछन् । उनले पुस २७ गतेको दिन पारेर यस्तो घोषणा गर्न लागेका हुन् । त्यसैले अब थापाको ठाउँमा मिश्र ल्याउने तयारी सुरु भएको हो ।

पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन र साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रबीच को बढी राजापवादी बन्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । हिजो वैकल्पिक राजनीतिक शक्ति बनाउन मत माग्ने मिश्र अब राजसंस्था पुनः स्थापनाको एजेन्डा बोक्ने बाटोमा हिँडेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस