On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रामकुमारी झाँक्रीको निर्देशन – काम नगर्ने ठेकेदारलाई थुन्नु
समाचार

रामकुमारी झाँक्रीको निर्देशन – काम नगर्ने ठेकेदारलाई थुन्नु

काठमाडौं ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन् ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा झाँक्रीले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन् ।

विज्ञापन

ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने झाँक्रीले दाबी गरिन् ।

ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन् । सबै विकास निर्माणका काम असार केन्द्रित हुने भएकाले असारे विकासलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस