बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउछ : दूर्गा प्रसाईं
समाचार

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउछ : दूर्गा प्रसाईं

काठमाडौं ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दूर्गा प्रसाईंले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दाबी गरेका छन् ।

विज्ञापन

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले ‘जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो’ भनेर थाहा पाइसकेको भन्दै आगामी निर्वाचनमा बहुमति ल्याउने गरेका हुन् ।

विज्ञापन

आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाइ छ । उनले आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि बताए ।

उनले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग/व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गरे । एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस