बलिउड/हलिउड
बिहे पछि पनि एक्लै रमाउँदै अभिनेत्री कैटरिना कैफ, पत्नी कैटरिनालाई एक्लै छाडेर पैसाकै पछि दौडे बिक्की
एजेन्सी । कैटरीना कैफ करोडौंको मुटुको धड्कन हुन् । उनका फ्यानहरू कट्रिनाको हरेक सामाजिक सञ्जाल पोस्टको प्रतिक्षामा रहने गरेका छन् । जब कट्रिना कैफले आफ्नो कुनै पनि तस्बिर सेयर गर्छिन्, तब फ्यानहरूको खुशीको सिमा नै हुदैन । अहिले त्यही क्रममा उनी इन्स्टाग्राममा फर्किएकी छिन् । कट्रिना कैफले आफ्नो निकै सुन्दर र मनमोहक तस्विर शेयर गरेकी […]