समाचार
दशैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ?
काठमाडौँ । दशैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । मासुबिना दशैं अधुरो मानिन्छ । तर दशैंमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत आउन सक्छ । किन हुन्छ समस्या ? एउटा काम नसक्दै अर्को काम थुपार्दा […]