On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग
समाचार

पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । मानव सेवा आश्रमको आयोजनामा आइतबार साँझ क्याम्पा चौरमा भएको नेपथ्यको कन्सर्टमा पत्रकार आचार्यमाथि गढी सेक्युरिटीका सुरक्षाकर्मीले हातपात गरेका थिए ।

पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज (सोमबार) एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताएका छन् । साथै दोषीलाई कारबाही गर्न उनले जोडदार माग पनि गरेका छन् ।

विज्ञापन

पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष समेत रहेका आचार्य रिपोर्टिङका लागि कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्न खोेजेका थिए । आचार्यले पत्रकार परिचय पत्र देखाउँदा पनि उनीमाथि सुरक्षाकर्मीले हातपात गरेका हुन् । पत्रकारहरुलाई परिचय पत्रका आधारमा रिपोर्टिङ गर्न दिने भनिएपनि पत्रकारलाई अवरोध गरिएको हो ।

विज्ञापन

पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न महासंघले स्थानीय प्रशासन समक्ष माग गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस