शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • छोरी ऐश्वर्या र ज्वाइँ धनुषलाई बिहे नतोड्नका लागि फकाउन रजनीकान्तलाई धौधौ
बलिउड/हलिउड

छोरी ऐश्वर्या र ज्वाइँ धनुषलाई बिहे नतोड्नका लागि फकाउन रजनीकान्तलाई धौधौ

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले बिहे तोड्ने भएपछि उनीहरूलाई फकाउन रजनीकान्तलाई धौधौ परेको छ ।

१८ वर्षपछि उनीहरूले बिहे तोड्ने निर्णय लिँदै सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति निकालेका थिए ।

विज्ञापन

तर ऐश्वर्या र धनुषको परिवार उनीहरू फेरि मिलून् भन्ने इच्छा राख्छन् । रजनीकान्तले दुईजनालाई विवाहमा रहन निकै कोशिश गरिरहेका छन् ।

विज्ञापन

एैश्वर्या र धनुषको विवाह सन् २००४ मा भएको थियो । उनीहरूको यात्रा र लिंग नाम भएका दुई बालबालिका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस