शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • लालच र प्रलोभनमा परेकाहरुले अन्तर्घात गरे : माओवादी नेता आङ्बो
समाचार

लालच र प्रलोभनमा परेकाहरुले अन्तर्घात गरे : माओवादी नेता आङ्बो

काठमाडौं ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले राष्ट्रियसभा निर्वाचनमा गम्भीर अन्तर्घात भएको बताएका छन् ।

विज्ञापन

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा गठबन्धनका उम्मेदवार पराजित भएपछि उनले निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्ने बताएका हुन् ।

विज्ञापन

संघीयताप्रति चौतर्फी प्रहार भइरहेको भन्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो एजेन्डा, जनता, पार्टी र नेतृत्वप्रति इमानदार बन्न नसकेको उनको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस