On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • फिल्म चलाउन विवाद गर्छिन् भन्नेलाई पूजाको जवाफ
गसिप

फिल्म चलाउन विवाद गर्छिन् भन्नेलाई पूजाको जवाफ

नायिका पूजा शर्मा अधिकांश समय विवादमा पर्छिन् । पूजाले जानेरै विवाद निम्त्याउँछिन् या उनलाई विवादमा तानिन्छ, यो उनले नै जान्ने कुरा भयो । तर, फिल्म चलाउन विवादमा बढी रमाउने गरेको भन्नेलाई पूजाले भने जवाफ दिएकी छिन् । संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–‘विवादले वा रोएर फिल्म चल्ने हो भने त, किन दुःख गरेर खिच्नु पर्यो र ? किन लण्डन र दुबई जानुपर्यो । सामान्य तरिकाले फिल्म बनाएर कन्र्टोभर्सीतिर लागे भैहाल्यो नी ?’

पूजाले फिल्म रोएर चल्छ भने रुनका लागि आफ्ना प्रतिस्पर्धी कलाकारलाई चुनौती समेत दिएकी छिन् । उनले भनिन्–‘यदि, फिल्म रोएरै चल्छ भने तपाई पनि एकपटक रुनुहोस् । एउटा निर्मात्री भएर फिल्म रिलिज गर्न कती गाह्रो हुन्छ त्यो आफूले लगानी गरेपछि मात्र थाहा हुन्छ ।’

विज्ञापन

पूजाले फिल्म चल्नका लागि फिल्म नै राम्रो हुनुपर्ने र सबै टिमको मिहिनेत हुनुपर्ने तर्क समेत गरिन् । यतिमात्र होइन, पूजाले आफूले कुनै पनि काम गर्दा त्यो आफूलाई राम्रो लागेर गर्ने गरेको तर्क समेत गरेकी छिन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस