On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • प्रशान्त महासागरको बीचमा एक महिलाले जन्माईन बच्चा
गसिप

प्रशान्त महासागरको बीचमा एक महिलाले जन्माईन बच्चा

काठमाडौँ । मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् । निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि अहिले त्यो विश्वभर भाइरल भएको छ । जोसीले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई फ्री वर्थ निःशुल्क जन्म भनेर नाम दिएकी छिन् ।जोसीले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन् । तर, भिडियो अहिले भाइरल भएको हो । जोसी यसअघि ४ बच्चाकी आमा हुन् ।

भिडियोलाई हालसम्म २ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा जोसी आफ्ना ४२ वर्षीय श्रीमान् बेन्नी कोर्नेलियससँग देखिएकी छिन् । साथै जोसीको प्रसुतीको समयमा उनले मद्दत पनि गरेका छन् । उनीहरुले तौलिया र नाभि राख्नका लागि कचौरा जस्ता समान्य चीजहरू मात्र प्रयोग गरेका थिए । बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार जोसीलेफ्री वर्थ को लागि चिकित्सा सहायता बिना नै बच्चालाई जन्म दिएकी हुन् । यद्यपि जोसीको यस्तो प्रकारको प्रसुतीले विबाद पनि सृजना गरेको छ । सन् २०१८ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले यस्तै प्रकारले समुन्द्रमा बच्चा जन्माउन खोज्दा मृत बच्चा जन्मिएको थियो ।

विज्ञापन

विज्ञहरूले यस्तो प्रक्रिया नअपनाउन सल्लाह दिने गरेका छन् । जोसी समुन्द्रको छालमा सुत्केरी हुने बेलामा चिच्याएकी थिइन् । जोसीले भनेकि छिन्,उनको पछाडि प्रहार गर्ने छालहरूले उनलाई सुत्केरीको समयमा सहज महसुस गराएको थियो । ‘मेडिकल हस्तक्षेपबिना पनि महिलाको सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने देखाउन चाहन्थे,यो पूर्णत प्राकृतिक जन्म हो । उनले भनेकि छिन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस