On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘केजीएफ २’को बाढीले बगायो शाहिदको ‘जर्सी’
बलिउड/हलिउड

‘केजीएफ २’को बाढीले बगायो शाहिदको ‘जर्सी’

उथ फिल्म ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्ताको विकेन्डसम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । फिल्मले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५-२० करोड कमाईरहेको छ । फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ ।

‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा यसै शुक्रवारबाट अभिनेता शाहिद कपूर अभिनीत फिल्म ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट फिल्म ‘जर्सी’को रिमेक भएकाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘केजीएफ २’को बाढीले फिल्मलाई नराम्रोसँग बगाएको छ । फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ ।

विज्ञापन

सन् २०१९ मा आएको अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ । फिल्ममा शाहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस