शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा
Breaking News

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

काठमाडौँ । सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस