शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बजेटः नारायणगढ-पथलैया र नारायणगढ-बुटवल सडक विस्तारका लागि बजेट
समाचार

बजेटः नारायणगढ-पथलैया र नारायणगढ-बुटवल सडक विस्तारका लागि बजेट

चितवन ।सरकारले पथलैया-नारायणढ सडक र नारायणगढ-बुटवल सडक विस्तारका लागि आवश्यक बजेट विनियोजन गरको घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले आवश्यक बजेट विनियोज गरेको जनाएका हुन । नारायणगढ-बुटवल सडक विस्तार सुरु भइसकेको छ भने पथलैया-नारायणढ सडक यसबर्षदेखि सुरु हुनेछ ।

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस