शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नारायणीमा पानीजहाज संचालन गर्न बजेट व्यवस्था, मदन-आश्रित जलमार्ग नामाकरण
समाचार

नारायणीमा पानीजहाज संचालन गर्न बजेट व्यवस्था, मदन-आश्रित जलमार्ग नामाकरण

चितवन ।सरकारले जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई मदन आश्रित जलमार्ग नामाकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा नारायणी सहित कोसी र कर्णालीमा पानी जहाज सञ्चालन गर्न टर्मिनल निर्माणको लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस