समाचार
ओलीको हविगत राजा ज्ञानेन्द्रको जस्तै हुनेछ : डा. भेदुराम भुसाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सत्तामा बस्दा थुपारेको कालो धन गाडी, घोडामा खर्चेर एमालेले चितवनमा पाँच लाख उतार्न लागेको आरोप लगाएका छन् । डा. भुसालले भने, “सत्तामा बस्दा थुपोरेको कालो धन गाडी, घोडामा खर्चेर पाँच लाख मानिस उतार्ने भनिएको छ । पाँच करोड जनता भएको ठाउँमा पाँच लाख जम्मा हुनु कुन […]