On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देउवाको कदमले ओलीको बार्गेनिङ पावर यसकारण बढ्यो
समाचार

देउवाको कदमले ओलीको बार्गेनिङ पावर यसकारण बढ्यो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन भत्काएर सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन तयार भए एकमना सरकार चलाउन दिने प्रस्ताव गरेका थिए । माधवकुमार नेपालसहित २४ सांसदलाई हटाउन एमालेले गरेको निर्णयको पत्र बुझेर सूचना टाँस नगरेको भन्दै एमाले सापकोटालाई कुनै पनि हालतमा हटाउन प्रयासरत थियो ।

एमसीसी पारित गर्न समेत साथ दिने गरी ओलीले गरेको प्रस्तावप्रति देउवा विश्वस्त हुन सकेनन् । गठबन्धन टुट्दा फेरि ओली र प्रचण्ड मिल्न सक्ने र आफूलाई किनारामा पार्नसक्ने भय देउवामा थियो । प्रचण्डले बेला बेलामा ओलीसँग मिल्न सक्ने संकेतहरु देखाइरहेका थिए । गठबन्धन जोगाएर जान देउवा तयार भए ।
प्रचण्डले एमसीसीलाई आफूसँग मिलेर संयुक्त पत्र लेखेको, बेला बेलामा पारित गर्न वातावरण बनाइदिने भनेकोले देउवा विश्वस्त थिए । उनले एमसीसी टेबल गर्ने शर्तमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव समेतमा काँग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएका थिए । तर, प्रचण्डले एमसीसी टेबल गर्ने सहमति जनाएनन् । उनले एमसीसी रोक्ने शैली अपनाए । यसबाट देउवा झस्किए ।

विज्ञापन

अब देउवाले ५ फागुनमा गठबन्धनको बैठक डाकेका छन् । उक्त बैठकमा निर्णायक छलफल गर्दैछन् । तर, प्रचण्ड र माधव नेपालले आफ्नो लाइन स्पष्ट पारिसकेका छन् । उनीहरुले महाभियोग ल्याउने सफलता हासिल गरेर जबरालाई निलम्बनमा पारिसकेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको पद अहिलेलाई सुरक्षित भइसकेको छ ।

विज्ञापन

सायद एमालेले तत्काल काउन्टर महाभियोग ल्याउला र आफूलाई प्रचण्ड र ओली दुवैमध्ये एकसँग एमसीसी पारित गर्ने विषयमा बार्गेनिङ गर्न सजिलो हुने देउवाको बुझाई थियो । तर, ओली हतारिएनन् । उनले आवेग र आक्रोशमा आएर महाभियोग नलगाउने बताए । बरु ६ वटा खाली कागजमा एमालेका सांसदहरुको हस्ताक्षर संकलन गरे । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव, सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाभियोग लगाउन सक्ने गरी कागज तयार गरिएको थियो । यही कागजका आधारमा ओलीले बार्गेनिङ सुरु गरेका छन् ।

अब ओलीले अप्ठ्यारोमा परेका देउवासँग केही विषयमा राजनीतिक लेनदेन खोज्न थालेका छन् । उनी देउवा परमादेशको प्रधानमन्त्री बन्न नहुने एमालेको शर्त रहेको विश्वस्त स्रोतले बताएको छ । गठबन्धन तोडिएपछि देउवा स्वतः अल्पमतमा पर्ने र फेरि सदनबाट निर्वाचित भई प्रधानमन्त्री हुनुपर्ने सर्तहरु ओलीबाट देउवासम्म पुगिसकेको बुझिएको छ ।

एमसीसीमा ओली निर्णयमा पुगेका छैनन् । उनी बार्गेनिङ गर्दै आफ्नो शक्ति मजबुत गर्न लागिपरेका छन् । देउवाले महाभियोगमा चालेको कदमले ओलीलाई बार्गेनिङ बढाउन सघाऊ पुगेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस