On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जन्मदिनमा ओलीले भने : ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु’
समाचार

जन्मदिनमा ओलीले भने : ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् ।

जन्मदिनको अवसरमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण समारोहलाई भक्तपुर गठ्ठाघरमा सम्बोधन गर्दै ओलीले अबको बाँकी जीवन देश र जनताप्रति समर्पीत गर्ने बताएका हुन् ।

विज्ञापन

उनले भने, ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु । बुवा त अझै तन्नेरी जस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन ।’ एमालेले जनताको स्नेह र आशीर्वाद पाएको र जनताको शुभकामना र आशिर्वाद सबैभन्दा ठूलो कुरा रहेको उनको भनाइ छ ।

विज्ञापन

ओलीले राष्ट्र निर्माणमा सबैभन्दा ठूलो सहयोग जनताको रहेको भन्दै आफू बिरामी पर्दा जनताले मठमन्दिरमा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गरेको स्मरण गरे । देश, जनता राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै काम नगर्ने उनले प्रतिबद्धता जनाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस