समाचार
हिमाञ्चल प्रदेश सीमामा चीनको अद्भुत रफ्तार, अत्तालियाे भारत !
एजेन्सी । चीनले हिमाञ्चल प्रदेशको किन्नौर, लाहौल र स्पीति जिल्लाहरूसँग जोडिएका ठाउँमा सडक, पुल र हेलिप्याडको निर्माणलाई तीव्रता दिनुका साथै आफ्नो सेनाको उपस्थिति तीव्र गतिमा बढाउँदै आएको छ। हिमाञ्चल प्रदेशका गभर्नर राजेन्द्र अर्लेकरलाई दिइएको रिपोर्टमा, राज्यका पुलिसले दुई दुर्गम जिल्लाहरूमा निर्माण र पूर्वाधार निर्माणलाई द्रुत गतिमा अघि बढाइएको उद्धृत गरिएको छ। ‘विगत एक वर्षमा, चीनले […]