On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नायिका पूजाले भनिन्, पल गलत हैनन्, आफ्नै धोकेबाज साथीहरुले फसाए
समाचार

नायिका पूजाले भनिन्, पल गलत हैनन्, आफ्नै धोकेबाज साथीहरुले फसाए

काठमाडौं ।

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फ’साइएको बताएकी छिन्। हिज शुक्रबारबाट प्रर्दशनमा आएको ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फ’डा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

विज्ञापन

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’ शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ।

विज्ञापन

‘हामीलाई असफल बनाउन यस्तो ल’फडा झिकियो। उनीहरु खुशी त होलान्,’ पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको विजय दाबी गरिन्।

पल शाह निर्दोष भएको भन्दै फ’साउँन उनकै सहकर्मीले योजनाब’द्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस