On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रुक्सना खातुन भन्छिन्, पिडित गायिकाको पल शाह दोश्रो प्रेमी !
समाचार

रुक्सना खातुन भन्छिन्, पिडित गायिकाको पल शाह दोश्रो प्रेमी !

काठमाडौं ।

अभिनेता पल शाहलाई एक गायिकाले कर णीको उजुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पललाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घटनामा ट्वीष्ट आएको छ । जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशोरीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लिभिगं टुगेदरमा बसेको भनेर दावी गरेका थिए ।

विज्ञापन

चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिएका नारायण उपाध्यायसंग प्रेममा रहेको आफुलाई पनि थाहा भएको बताएकी छन् । विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारायणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो ।

विज्ञापन

नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरिदियौ भने म देह त्याग गर्छु र पललाई जस्तै तँलाई पनि कर णीको मु द्दा हालिदिन्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति किशोरी दुख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् । तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनीसंग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चेतावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ ।

नारायण र ति किशोरीसंगै बसेको पनि आफुलाई थाहा भएको उनको दावी छ । नारायणले उनलाई आफ्नो घर नै लिएर गएको पनि उनले बताइन् । वाजुराको गाउँमा उनलाई सबैले भाउजु भनेर बोलाउने गरेको पनि रुक्सानाको दावी छ । तर उनी पलसंग नजिक भएको थाहा पाएपछि नारायणले पनि उसको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर उनले पनि वास्ता गर्न छोडेको रुक्सानाको दावी छ ।

https://www.youtube.com/watch?v=vKwJlq5JfRU

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस