सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • युक्रेन मामिलामा ह’स्तक्षेप गरे आ’णवि’क ह’तिया’र प्रयोग गर्छौ : रुस
समाचार

युक्रेन मामिलामा ह’स्तक्षेप गरे आ’णवि’क ह’तिया’र प्रयोग गर्छौ : रुस

काठमाडौं ।

रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आ’ण’वि’क ह’ति’या’र प्र’योग गर्ने चेतावनी दिएको छ ।

विज्ञापन

युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आ’ण’वि’क ह’ति’या’र प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ ।

विज्ञापन

यसैबीच, युक्रेनको राजधानी किभमा भि’ष’ण ल’डा’ई जारी छ । हिजो राति किभका धेरै ठाउँमा ब’म वि’ष्फो’ट भएका छन् भने जनजीवन क’ष्टक’र बनेको छ । रुसको ब’मबा’री’बा’ट त्यहाँका धेरै घ’र ध्व’स्त भ’एका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घे’रेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो से’नाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा यु’द्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्व’स्त पा’रेको बताए ।

शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए ।

युक्रेनले पनि रुसको विमान ख’सालेको दा’वी गरेको छ । तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन । युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रुसी सैनिकहरूमाथि आ’क्र’म’ण गर्न पे’ट्रो’ल ब’म त’या’र ग’र्न पनि आग्रह गरेको छ ।

वार्ताका लागि रुस सहमत

रुसको ह’म’लापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे तर उनले कुनै प्रतिक्रिया पाएनन् ।

यसपछि रुसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ ।

वार्ताका लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ । रुसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ । रुस यो वार्ता बेलारुसको मिन्स्क सहरमा गर्न चाहन्छ भने युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस