On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • शल्यक्रियापछि बिग्रियो अभिनेत्री स्वातीको अनुहार
मनोरञ्जन

शल्यक्रियापछि बिग्रियो अभिनेत्री स्वातीको अनुहार

कन्नड अभिनेत्री स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् जसका कारण उनले ठूलै समस्या भोग्नुपरेको छ । गलत उपचारका कारण स्वाती सतीशको अनुहार बिग्रियो । शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् । स्वातीले आफ्नो अवस्थाका लागि चिकित्सकलाई दोष दिँदै गलत उपचार गरेको आरोप समेत लगाएकी छन् ।

 

विज्ञापन

अहिले स्वातीलाई चिन्न मुश्किल

विज्ञापन

रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो । त्यसैले उनलाई चिन्न नै मुश्किल छ । स्वातिका अनुसार डाक्टरले उनलाई यो समस्या २–३ दिनमा हल हुने आश्वासन दिएता पनि तीन हप्तापछि पनि उनको अवस्थामा सुधार आएन ।

उपचार र औषधिको बारेमा गलत जानकारी दिइएको आरोप

मिडिया रिपोर्टका अनुसार स्वातीले डाक्टरले आफुलाई उपचार र औषधिको बारेमा गलत र अधुरो जानकारी दिएको आरोप लगाएकी छन् । उपचारका क्रममा उनलाई एनेस्थेसियाको सट्टा सेलिसिलिक एसिड दिइएको दाबी गरिएको छ । स्वाती उपचारका लागि अर्को अस्पताल गएपछि मात्रै उनलाई यो कुरा थाहा भयो । अहिले स्वाती सतीश घरमा आराम गरिरहेकी छिन् ।

सेलिसिलिक एसिड के हो ?

सेलिसिलिक एसिड एउटा यस्तो रासायनिक पदार्थ हो, जुन विशेष गरी बजारमा पाइने थुप्रै स्किन केयर प्रोडक्टमा मिसाइन्छ । यसलाई साधारणतया शरीरको बाहिर हिस्सामा प्रयोग गरिन्छ । यसले डण्डिफोर र छालासम्बन्धि समस्याबाट राहत दिलाउन मद्दत गर्छ । सेलिसिलिक एसिडको गलत प्रयोगले बिरामीको मृगौला, फोक्सो र मुटुलाई नराम्रोसँग प्रभावित गर्नसक्छ । यो सधैँ डाक्टरको सल्लाहमा मात्रै लिनुपर्छ । २ वर्षभन्दा कम उमेरका बालकालिकाका लागि यो विषालु औषधी हो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस