प्रचलन
पूजा गर्दा छुटाउनै हुन्न ५ चिज, झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !
काठमाडौं । हामी हरेक दिन वा कुनै विशेष दिन पक्कै पनि भगवान् को पूजाआजा गर्छौ तर पूजा गर्दा केहि कुराहरु छुटाउनै हुँदैन । के तपाईलाई ति कुराबारे थाहा छ ?धर्मशास्त्रका अनुसार दूध, दही, घीउ, मह, र चिनीको मिश्रीलाई पूजामा प्रयोग गरिन्छ। यी पाँच चीजबिना पूजा अपूर्ण हुन्छ।यी ५ चिजलाई हिन्दू धर्ममा पवित्र मानिएको छ। जब […]