आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • महानगरमा एमाले निल
समाचार

महानगरमा एमाले निल

काठमाडौं । हालै समपन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । ७ सय ५३ पालिका मध्य ७ सय ५१ पालिकाको अन्तिम नतिजा भने सार्वजनिक भईसकेको छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने एमाले निल अर्थात शुन्य भएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेस एमालेले-समान २-२ महानगर जितेको थियो भने माओवादी र जसपाले समान १-१ मा जित हाँसिल गरेका थिए । अघिल्लो निर्वाचनमा महानगरमा जित हाँसिल गर्ने दलले यसपटकको निर्वाचनमा फेरि जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस