On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको छन्ः टोपबहादुर रायमाझी
समाचार

कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको छन्ः टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको बताएका छन् ।

आफुहरुले सोचेको जस्तो मत नआएपनि हार नभएको पाँच दलको गठबन्धन एक तिर अको तिर एमाले एक्लै भएपनि एमालेले नहारेको उनले बताए ।

विज्ञापन

अहिले एमालेले मतको आधारमा ४० प्रतिशत मत हासिल गरेको र गठबन्धनका ठुलो पार्टीहरु मतको आधारमा अल्पमत भएको बताएका छन् ।

विज्ञापन

यो गठबन्धन अपवित्र, योजनाविहिन र अराजनीतिक गठबन्धन अस्तित्वको संकट टार्नको लागि गरिएकोले यसले कुनै खालको निकास दिन नसक्ने बताए ।

कुनै पनि बेला कम्युनिष्टहरुको बैशाखी खुस्कीने बितिकै कांग्रेस तल खाल्टोमा जाने र आफनो स्वार्थ र मिलिजुली खानको लागि गठबन्धन गरेको उनले बताए ।

उनले भने– कांग्रेसले कम्युनिष्टहरुको बैशाखी टेकेर उभिएको छ, अस्तित्वको लागि अनि कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको छन्, त्यो कहिले सम्म रहनछ् राजनीति भनेको तत्कालीन कुरा होईन, अब देशमा तिव्ररुपमा

राजनीति धुविकरण हुन्छ, यो नेपाली जनताले नजिकबाट हेरीरहेका छन्, यो पार्टीहरुले आफनो विचार,एजेण्डा, राष्ट्र, जनताप्रति, विकास र समृद्धिप्रति आफनो कार्य दिशा भनोस् वा घोषणपत्र बनाएर अगाडी बढेको छ, उनीहरुको

कुनै पनि घोषणा पत्र छैन घोषणा पत्र छ भनेनी त्यो एउटा खिचडी प्रकारको हो, कांग्रेसको घोषणा पत्र कम्युनिष्टले मान्ने हुन कि गठबन्धनले मान्ने कि गठबन्धनमा आएका ति कम्युनिष्ट नाम गरेका र अन्य पार्टीहरुको घोषणा पत्रलाई

कांग्रेसले मान्ने हो, यो के एजेण्डा के को लागि यो गठबन्धन गरेको, उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस