शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रचलन
  • पूजा गर्दा छुटाउनै हुन्न ५ चिज, झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !
प्रचलन

पूजा गर्दा छुटाउनै हुन्न ५ चिज, झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !

काठमाडौं ।

हामी हरेक दिन वा कुनै विशेष दिन पक्कै पनि भगवान् को पूजाआजा गर्छौ तर पूजा गर्दा केहि कुराहरु छुटाउनै हुँदैन । के तपाईलाई ति कुराबारे थाहा छ ?धर्मशास्त्रका अनुसार दूध, दही, घीउ, मह, र चिनीको मिश्रीलाई पूजामा प्रयोग गरिन्छ। यी पाँच चीजबिना पूजा अपूर्ण हुन्छ।यी ५ चिजलाई हिन्दू धर्ममा पवित्र मानिएको छ। जब यी पाँच तत्वलाई मिसाइन्छ तब यसलाई पञ्चामृत भनिन्छ। पञ्चामृतको अर्थ पाँच अमृत हो।

विज्ञापन

पञ्चामृतको पहिलो अंश दूध हो, जुन हामी गाईबाट पाउँछौँ । पंचामृतको दोस्रो अंश दही हो । तेस्रो भाग घ्यूको अंश हो । चौँथो अंश मह हो । पाँचौँ भाग चिनी हो, जुन पूर्ण अमृत बनाउनको लागि यी सबैसँग मिसाइन्छ। स्वास्थ्यको दृष्टिकोणबाट पञ्चामृत अर्थात्‌ यी सबै चीजहरूको बनाइएको मिश्रणलाई प्रसादको रूपमा खानेले सबै प्रकारका रोगहरू पनि हटाउँछ। त्यसैले पूजापछि हामी पनि पञ्चामृत लिने गर्छौ स्वयम् प्रचारको प्रतीक हो।

विज्ञापन

स्वास्थ्यको दृष्टिकोणबाट पञ्चामृत अर्थात्‌ यी सबै चीजहरूको बनाइएको मिश्रणलाई प्रसादको रूपमा खानेले सबै प्रकारका रोगहरू पनि हटाउँछ। त्यसैले पूजापछि हामी पनि पञ्चामृत लिने गर्छौ स्वयम् प्रचारको प्रतीक हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस