On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सत्ता पक्षले बुथ कब्जा गरेर निर्वाचन जित्यो : ओली
समाचार

सत्ता पक्षले बुथ कब्जा गरेर निर्वाचन जित्यो : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् ।

 

विज्ञापन

 

विज्ञापन

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् ।

 

निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको उल्लेख गर्दै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाए । ‘एमालेलाई पत्तासाफ गरिदिने’ सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको ओलीले बताए । कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेको उनको आरोप थियो ।

नीति तथा कार्यक्रमको सुरुमा भनिएझैं निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको उनले बताए । उनले भने, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ । बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएका छन् । उम्मेदवारका घरमा बम पड्काइएको छ । उम्मेदवारका घरका स‍दस्य घाइते भएका छन् । शान्तिपूर्ण भयो सबैतिर ?’

विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीको आरोप थियो । निर्वाचन सार्न खोज्दा पनि नसकेको र अशान्तिपूर्ण निर्वाचन गरिएको उनको भनाइ थियो । स्वार्थलाई केन्द्रभागमा राखेर लोकतन्त्रको धज्जी उडाइएको भनाइ राखे ।

 

निर्वाचन अशान्तिपूर्णको नयाँ कीर्तिमान कायम गरिएको ओलीले आरोप लगाए । ‘यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय क्रियाकलाप यो तहमा त पञ्चायतले पनि गर्दैन थियो होला । त्यति साह्रो यसपल्ट भयो,’ उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस