समाचार
नेता सच्चिए देश ठिक ट्रयाकमा आउँछ : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरू बिग्रिएको बताएका छन्। काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नेताहरू सच्चिए पुरै परिस्थिति ट्रयाकमा आउने कुरा प्रमाणित भएको पनि बताए। ‘अप्ठेरो स्थितिमा पनि जनताले माओवादीलाई साथ दिन्छन् भनेपछि बिग्रिएको जनता, कार्यकर्ता होइन, अलि अलि बिग्रिएको बरु नेताहरू नै हो,’ उनले भने, ‘नेताहरू सच्चिन्छन् भने पुरै चिज […]