समाचार
प्रचण्ड, माधव नेपाल चोइटिएर जानुभयो : रायमाझी
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा बनायौं । नेकपा एमाले नेकपाकै निरन्तरता हो । अब पाटीभित्र को माओवादी, को एमाले भनेर कित्ताकाँट […]