On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बिलासिताका वस्तु आयातमा कडाइ गर्छौं : अर्थमन्त्री शर्मा
समाचार

बिलासिताका वस्तु आयातमा कडाइ गर्छौं : अर्थमन्त्री शर्मा

काठमाडौँ।

 

विज्ञापन

अर्थमन्त्री जनार्दन शर्माले बिलासिताका वस्तु आयातमा सरकारले कडाइ नीति लिने बताएका छन् । आन्तरिक उत्पादनलाई प्रवद्र्धन एवम् औद्योगिकीकरणका लागि सहजीकरणको नीति लिँदा केही वस्तुको आयात निरुत्साहन भइसकेको शर्माको भनाइ छ ।

विज्ञापन

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन, उत्पादकत्व र औद्योगिकीकरणका लागि विलासिताका वस्तु आयातमा कडाइ गर्दै जाने बताएका हुन् ।

 

स्वदेशी एवं विदेशी लगानीका लागि प्रोत्साहनको नीति सरकारले लिएकाले निजी क्षेत्रले यसबाट लाभ लिन सक्नुपर्ने अर्थमन्त्री शर्माले बताए । खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र सशक्त निजी क्षेत्रको पक्षमा सरकार रहेको पनि उनले स्पष्ट पारे । ‘आर्थिक सुधारका प्रयास भइरहेका छन् । सार्वजनिक खरिदमा भएको नीतिगत व्यवस्था र मौद्रिक नीतिमार्फत भएका विभिन्न व्यवस्था यसैको निरन्तरता हो,’ शर्माले भने, ‘गैर आवासीय नेपालीले विभिन्न ८ वटा विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’

नेपालले जलविद्युत्, पर्यटन लगायतका क्षेत्रलाई तुलनात्मक लाभ क्षेत्रका रुपमा स्थापित गर्न सक्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ । व्यवसायिक कृषि र आन्तरिक स्रोत साधनको भरपुर उपयोगमार्फत आयात घटाउनुपर्ने नीति लिनुपर्ने र त्यसका लागि निजी क्षेत्रको भूमिका अहम् हुने उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस