समाचार
चुनाव अघि नै माओवादीले खोल्यो खाता, गोरखामा माओवादीका एक वडा अध्यक्ष निर्विरोध निर्वाचित
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नौ पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा […]