On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • सामन्था : कुनै बेला पढ्ने पैसा थिएन, अहिले २ सय करोड रुपैयाँ अस्वीकार गरिन्
बलिउड/हलिउड

सामन्था : कुनै बेला पढ्ने पैसा थिएन, अहिले २ सय करोड रुपैयाँ अस्वीकार गरिन्

साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् । वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा लाग्नुपरेको थियो । ग्ल्यामरको दुनियाँमा प्रवेश गरेपछि रवि बर्मनले सामन्थालाई फिल्ममा स्थान दिए । आज यही सामन्था ६५ भन्दा बढी फिल्ममा काम गरिसकेकी साउथकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् ।

 

विज्ञापन

सामन्थाको जन्म २८ अप्रिल १९८७ मा केरलामा भएको थियो । संसारले उनलाई सामन्थाको रूपमा चिन्छ, यद्यपि उनी आफ्नो परिवारको लागि यशोदा हुन् । १२ कक्षामा पुगेपछि सामन्थाका परिवारसँग उनको पढाइको शुल्क तिर्न पैसा थिएन । अन्ततः सामन्था आफैँले सानो काम गरेर शुल्क उठाउन थालिन् । सामन्थाले पैसा कमाउनका लागि मात्र मोडलिङमा पाइला राखेकी थिइन् ।

विज्ञापन

आफ्नो मोडलिङका दिनहरूमा सामन्थालाई साउथ फिल्ममेकर रवि वर्मनले देखे । रविले नै सामन्थालाई फिल्म उद्योगमा परिचय गराए । अभिनेत्रीले सन् २०१० मा ये माया चेसावेबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । फिल्ममा सामन्थाको अपोजिटमा नागा चैतन्य थिए । उनको पहिलो फिल्म नै हिट भयो र सामन्थाले उद्योगमा धेरै प्रशंसा पाए। त्यसयता सामन्थाले तमिल, तेलुगु भाषाका करिब ६५ फिल्ममा काम गरिसकेकी छिन् ।

 

 

सामन्था रुथप्रभु ११ मिलियन डलर अर्थात् करिब ८० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्तिकी मालिक हुन् । फिल्मका अलावा सामन्थाले फेसन लेबल साकी र प्रि-स्कूल एकमबाट पनि कमाइ गर्छिन् ।

सन् २०१२ मा सामन्थालाई इम्युनिटी डिसअर्डर भएको थियो, जसका कारण उनले धेरै ठूला फिल्महरू अस्वीकार गरिन् । स्वास्थ्यमा सुधार नभएपछि सामन्थाले फिल्मबाट ब्रेक लिएकी थिइन् ।

 

 

सामन्था र नागा चैतन्यले सन् २०१० मा डेटिङ सुरु गरेका थिए । करिब ७ वर्ष रिलेशनशिपमा रहेपछि दुवैले २०१७ मा इन्गेजमेन्ट गरे र सोही वर्षको अक्टोबर ६ मा विवाह गरेका थिए । विवाह पछि अभिनेत्री सामन्था अक्किनेनी बनिन्। तर उनीहरुको सम्बन्ध लामो टिकेन सामन्था-नागाले २ अक्टोबर २०२१ मा आफ्नो सम्बन्धविच्छेदको आधिकारिक घोषणा गरे। ठ्याक्कै यही वर्ष जुलाईमा सामन्थाले आफ्नो नामबाट अक्किनेनी उपनाम हटाएकी थिइन् ।

सम्बन्धविच्छेद पछि नागा चैतन्यले सामन्थालाई २०० करोड भारतीय रुपैयाँ दिने प्रस्ताव गरेका थिए । तर सामन्थाले यसलाई अस्वीकार गरिन् । पुष्पाको आइटम गीत ओ अन्तावामा देखा परेपछि अब सामन्था काथु वाकुला रेन्दु काधल, शकुन्तलम, यशोदा र अनटाइटल तेलुगु फिल्ममा देखिनेछिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस