On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीको पार्टीलाई राष्ट्रिय सभामै धुलो चटाएका छौँ : माधव नेपाल
समाचार

केपी ओलीको पार्टीलाई राष्ट्रिय सभामै धुलो चटाएका छौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा ओलीको पार्टीलाई धुलो चटाएको बताए ।

“दुईजना पालिकाका प्रमुख निर्विरोध चयन भइसकेका छन्,” उनले भने, “तीनजना उपप्रमुख निर्विरोध निर्वाचित भइसकेका छन् भने ७ वडाअध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।”

विज्ञापन

 

विज्ञापन

उनले एमाले उमेदवार रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पराजित गरेको स्मरण गरे ।

“बादललाई पराजित गरेका हौँ राष्ट्रिय सभामै,” उनले भने, “हामीले त्यसपछि विजयीको सुरुवात गरेका हौँ । पछि भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचजना हाम्रा उमेदवार जिताएका छौँ, केपी ओलीको पार्टीलाई त्यसबेला नै धुलो चटाउने काम गरेका हौँ ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस