On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘केजिएफ २’ले बनायो नयाँ रेकड, १५ दिनमा एक हजार करोड कमाउदै आरआरआर’ लाई उछिन्दै
समाचार

‘केजिएफ २’ले बनायो नयाँ रेकड, १५ दिनमा एक हजार करोड कमाउदै आरआरआर’ लाई उछिन्दै

दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारु हाराहारी कमाएको छ। छोटो समयमै विश्वव्यापी रुपमा C’ एक हजार करोड कमाउने फिल्म बनेको हो।

यसअघि एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले पनि एक हजार करोड कमाउन सफल भएको थियो। चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढि कमाइ गरेको छ। तर, प्रशान्त नीलले निर्देशन गरेको फिल्म केजिएफ २ ले भने आरआरआरको भन्दा राम्रो प्रदर्शन गरिरहेको छ।

विज्ञापन

‘केजिएफ २’ ले दोस्रो सातामा पनि दिनमै ३० करोड भारु माथि व्यापार गरिरहेको छ। त्यसैले केजिएफले आरआरआरको व्यापारलाई उछिन्ने देखिन्छ।

विज्ञापन

‘केजिएफ २’ ले केही दिनमै आरआरआरको लाइफ टाइम व्यापारलाई पार गर्ने भारतीय संचार माध्यम इन्डिया टु डेमा पनि उल्लेख गरिएको छ।

बजेटको हिसाबले हर्ने हो भने, केजिएफ १०० करोड भारुमा बनेको फिल्म हो। भने आरआरआरको ४५० करोड लागत रहेको छ।

‘आरआरआर’ भन्दा केजिएफ ठूलो हिट फिल्म हो किनभने यसले १५ दिनमै ९०० करोड भारु नाफा कमाएको छ।

‘केजिएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस