स्वास्थ्य-जीवनशैली
टुसा उम्रिएको गेडागुडीलाई यसरी राख्नुहोस् : न गन्हाउँछ, न बिग्रन्छ
जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद र शक्ति दुवै मिल्ने भएकोले क्वाँटीको विशेषता भिन्न छ । यसले स्वास्थ्यलाई पुर्याउने फाइदाका कारण जनै पूर्णिमामा मात्रै नभई अन्य दिनमा पनि गेडागुडीको टुसा उमारेर […]