On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मानिस देख्दा स्वस्थ देखिए पनि हुन सक्छ कोलेस्ट्रोल, कसरी थाहा पाउने ?
समाचार

मानिस देख्दा स्वस्थ देखिए पनि हुन सक्छ कोलेस्ट्रोल, कसरी थाहा पाउने ?

काठमाण्डौं । मानिसको शरीरमा बोसो पाइन्छ । यो मासुको बाहिरी तथा छालाको भित्री भागमा हुन्छ । तर, रगतमा पनि बोसो पाइयो भने यो कोलेस्ट्रोलका रूपमा देखापर्ने र निकै हानिकारक हुने गर्छ । यसले रक्त प्रवाहमा ठूलो समस्या सिर्जना गर्ने गर्छ । कोलेस्टोल कलेजोमा उत्पादन हुन्छ । यो स्वस्थ्य जीवनका लागि आवश्यक पनि हुन्छ । तर, यसको मात्रा बढी भएमा भने स्वास्थ्यमा उल्टै समस्या सिर्जना हुन्छ ।

कोलेस्ट्रोल शरीरमा सबैभन्दा छिटो फैलिने बिमारी हो । यो रगतबाट शरीरभरि फैलन बेर नै गर्दैन । रक्तसञ्चारमा यसले अवरोध सिर्जना गर्छ । रूपमा मानिस देख्दा स्वस्थ देखिए कोलेस्ट्रोल आन्तरिक रूपमा बढ्ने र फैलने रोग हो । यसले हृदयघातजस्ता खतराको चपेटामा पार्छ । हाम्रो अहिलेको जीवनशैली र त्यही जीवनशैली अनुरूप हामीले खानेकुराले यसलाई निम्तो गरिरहेको हुन्छ ।

विज्ञापन

कोलेस्ट्रोलबाट बच्नका लागि निम्न लक्षण ख्याल गर्नुपर्छः

विज्ञापन

– हात खुट्टा नलाग्नु वा नचल्नुः कोलेस्ट्रोल बढ्दा हाम्रो शरीरमा प्रायः खुट्टा झमझमाउने गर्छ । कतै कतै काँढाले च्वास्स घोचेझैं महसुस हुन्छ । कुनै बेलामा शरीरको एक भाग तातो हुने र अर्को भाग चिसो हुने अनि दुवै हातखुट्टा बेलाबेलामा चिसिने गर्दछ ।

– थकाइ निकै महसुस हुने हुन्छ । थकाइका साथै कमजोरी महसुस हुन थाल्छ । पसिना आउने र रिस उठेझैं हुन थाल्छ ।

– शरीरको तौल बढ्न थाल्छ । शरीर मोटो र भद्दा हुँदै जान्छ । मानिस जति मोटो हुँदै गयो, उति मोटो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मानिसलाई मुटु वा दिमागको बिमारी बनाउँछ । साथै, गम्भीर खतरामा पु¥याउँछ ।

– कोलेस्ट्रोल बढ्दा टाउको दुख्ने र रिंगटा लाग्ने पनि हुन्छ । यसले रगत बहने नली अर्टेरिसमा असर पार्छ । यो असरले मुटु र दिमागमा एकैपटक असर पु¥याउँछ । यसले मानिसले भन्ने गरेको अर्धकपाली अर्थात्, आधा टाउको दुख्न सुरु हुन थाल्छ । मुटु र मस्तिष्कमा आवश्यकताभन्दा कम रगत प्रवाह हुनुको कारणले मानिसमा चिन्ता, भय र डर पनि उत्पन्न हुन्छ । मुटु कमजोर हुन थाल्छ ।

– सास फेर्न निकै गाह्रो हुन्छ । चिटचिट पसिना आउँछ । घाँटी थिचेको वा निचोरेको झैं महसुस हुन्छ । थोरै काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने, पसिना धेरै आउने हुन्छ ।

– कोलेस्ट्रोलका कारण खाना पाचनमा समस्या आउँछ । पेटमा ग्यास्ट्रिक बढ्न थाल्छ । पाचन प्रणालीमा गडबड आउन थाल्छ । पाचन प्रक्रियामा अनियमितता हुन थाल्छ । यसले गर्दा पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने र अमिलो पानी आउने हुन थाल्छ ।

– कोलेस्ट्रोलले बाह्य लक्षण पनि देखाउन थाल्छ । कोलेस्ट्रोल बिरामीको आँखा वरिपरि पहेंला दाना वा बिबिरा देखापर्न थाल्छन् । यस्ता बिबिरा सुरुमा साना देखापरे पनि पछि भने ठुल्ठुला हुन थाल्छन् । दुख्न थालेपछि यिनले निकै समस्या दिन थाल्छन् ।

–कोलेस्ट्रोल भए नभएको पत्ता लगाउनु प्रयोगशालामा रगत परीक्षण गर्दा सहजै पत्ता लाग्छ । स्वस्थ मानिसले पनि समय समयमा कोलेस्ट्रोल परीक्षण गर्नुपर्छ ।

यस्ता लक्षणहरु मध्ये कुनै एक देखियो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनु उत्तम हुन्छ । चिकित्सकीय परामर्शमा औषधि सेवन र खानपानमा सुधार गरेर यसलाई नियन्त्रणमा लिन सकिन्छ ।
(एजेन्सीको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस