On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • खानुहोस् करेला, पाउनुहुनेछ धेरै फाइदा
समाचार

खानुहोस् करेला, पाउनुहुनेछ धेरै फाइदा

काठमाडौँ । औषधीय गुणले भरपूर करेला स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । करेलालाई नियमित खानपानमा समावेश गर्नाले विभिन्न समस्याबाट राहत पनि पाउन सकिन्छ ।

आउनुहोस् जानौं यसका फाइदा बारे–

विज्ञापन

करेलामा जिंक, आइरन, पोटाशियम, बीटा क्यारोटिन, भिटामिन ए र सी जस्ता कयौं पोषक तत्व हुन्छन्, जसले स्वास्थ्यलाई विभिन्न लाभ दिन्छ।

विज्ञापन

करेलालाई तरकारी, चिया, जुस, धुलो, चिप्स आदिको रुपमा आफ्नो खानपानमा समावेश गराउन सक्नुहुन्छ ।

करेलामा विभिन्न औषधीय गुण पनि हुन्छन् । यसले शरीरको टक्सिन बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा रक्तसञ्चार राम्रो हुन्छ र छाला सफा तथा चम्किलो पनि हुन्छ ।

करेला विशेषगरी मधुमेहका रोगीका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई नियमित खानपानमा समावेश गराएर मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

करेलामा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसले शरीर सुन्निएकोमा राहत दिन्छ ।

करेलालाई खानपानमा समावेश गराएर रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले विभिन्न रोगबाट शरीरलाई जोगाउँछ ।

करेलामा प्रसस्त मात्रामा भिटामिन ए र सी पाइन्छ जो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ ।

करेलामा हुने पोषक तत्वले पेटको बोसो कम गर्न सहयोग गर्छ । तपाईंले तौल कम गर्न खोजीरहनु भएको छ भने करेलालाई अवश्य आफ्नो खानपानमा समावेश गराउनुहोस् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस