On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा र दाँत सफा गर्ने सही तरिका
समाचार

दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा र दाँत सफा गर्ने सही तरिका

काठमाडौँ । दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस सम्बन्धी केही गलत धारणाहरु पनि हाम्रो समाजमा व्याप्त रहेका छन्।

दन्त स्वास्थ्य सम्बन्धी केही गलत आम धारणा
– दाँत निकाल्दा आँखा कमजोर हुन्छ।
– दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ
– जुठो खाँदा दाँतमा किरा लाग्छ।
– नक्कली दाँत राखे कमजोर भइन्छ
– उपचार गर्नु भन्दा निकाल्नु ठिक हुन्छ
– दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन
– कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ
– अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन
– दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी बिलासिता र कस्मेटिक उपचार ठान्ने
– १-२ वटा दाँत बिग्रँदैमा केही हुँदैन

विज्ञापन

दाँत तथा मुख सफा गर्ने तरिका:
– बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने
– अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने।
– दाँत बिचको सतह डेन्टल फ्लस को प्रयोग गरी सफा गर्ने
– बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने
– टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने
– धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने
– रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने
– हरेक ६ महिनामा दन्त परीक्षण गराउने
– याद राखौं, बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस