On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कति अण्डा खान स्वास्थ्यका लागि सुरक्षित छ ?
समाचार

कति अण्डा खान स्वास्थ्यका लागि सुरक्षित छ ?

काठमाडौं । अण्डा धेरै गुणयुक्त खानेकुरा हो । यसमा मिनरल्स, एन्टिअक्सिडेन्ट, प्रोटिनलगायत तत्व हुन्छन् । संसारका हरेक कुनामा यो सुलभ रूपमा पाइन्छ र धेरैले यो नियमित खाने गर्छन् ।

यस्तै अण्डामा कोलेस्टेरोलको मात्रा पनि पाइन्छ जसले मुटुरोगलाई बढावा दिन्छ । यो संसारभर मृत्युको कारण पनि बन्ने गरेको छ । यद्यपि कोलेस्टेरोल आफैँमा नकारात्मक भने होइन । खराब कोलेस्टेरोल भएमा मुटुरोगको जोखिम बढ्ने विज्ञहरूको भनाइ छ ।

विज्ञापन

हरेक दिन कति अण्डा खान ठिक हुन्छ ?
विज्ञहरूका अनुसार कति अण्डा खान स्वस्थकर अथवा सुरक्षित हुन्छ भन्ने कुरा हरेक व्यक्तिअनुसार फरक हुन्छ । वंशाणुगत, परिवारको इतिहास, पकाउने तरिका, समग्र डाइट, साथै कस्तो वातावरण बसोबास छ भन्ने कुराले पनि अण्डाको असर फरक हुन्छ । कोलेस्टेरोलयुक्त अन्य खानेकुरा कम छन् भने अण्डाको मात्रा बढी खान पनि सकिन्छ । तर अन्य खानेकुरा कोलेस्टेरोलयुक्त छन् भने अण्डाको मात्रा कम गर्नुपर्छ । त्यस्तै सन्तुलित रूपमा खान नजान्दा यसले मृत्यु हुने जोखिम बढ्ने पनि अध्ययनले देखाएको छ ।

विज्ञापन

अध्ययनअनुसार एक स्वस्थ वयस्क व्यक्तिले सामान्य अवस्थामा २ वटासम्म हरेक दिन अण्डा खाँदा नकारात्मक असर पर्दैन । यसले मुटुको स्वास्थ्यलाई पनि सकारात्मक असर गर्ने बताइएको छ ।

मधुमेह भएकालाई जोखिम हुनसक्छ !
अण्डा भिटामिनयुक्त भएपनि कतिपय व्यक्तिलाई यो जोखिम हुनसक्छ । मधुमेह, मोटोपनलगायतको जोखिममा रहेका व्यक्तिले नियमित अण्डा खानाले मुटुरोगको जोखिमलाई बढाउँछ ।

युरोपका केही र कोरियालगायतका मुलुकमा गरिएको अध्ययनअनुसार हरेक हप्ता २ देखि ४ वटासम्म अण्डा खाने व्यक्तिमा मुटुरोग बढेको थियो । विशेषगरी मधुमेह भएका व्यक्ति र मोटोपन भएका व्यक्तिमा जोखिम भएको थियो । त्यस्तै अमेरिकाका २ लाख पाका उमेरका व्यक्तिमा गरिएको अध्ययनले पनि उनीहरूमा मुटुसँग सम्बन्धित रोग बढेको देखिएको थियो । उनीहरूले हरेक दिन एउटा अण्डा सेवन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस