On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यस्ता व्यक्तिलाई ग्रीन टी पनि हुन्छ हानिकारक!
समाचार

यस्ता व्यक्तिलाई ग्रीन टी पनि हुन्छ हानिकारक!

काठमाडौं । ग्रीन टी स्वास्थ्य तथा छाला दुवैका लागि एकदमै राम्रो हुन्छ । यो पोषक तत्वहरुले भरिपूर्ण हुन्छ ।

तर, केही व्यक्तिका लागि यो नोक्सानदायक पनि हुन सक्छ । यस्तोमा आउनुहोस् जानौं कस्ता व्यक्तिलाई ग्रीन टी पिउँदा हानिकारक हुन सक्छ रु

विज्ञापन

ग्रीन टीमा भिटामिन, मिनरल, फाइबर, एन्टीअक्सीडेन्ट तथा अमिनो एसिड राम्रो मात्रामा पाइन्छ । यो सबै न्यूट्रिएन्ट्सले शरीरलाई कैयौं गम्भीर समस्याबाट जोगाउन सहयोग गर्छन् ।

विज्ञापन

तर पनि यी सबै पोषक तत्वहरु हुँदा पनि केही व्यक्तिलाई यो हानिकारक हुन सक्छ । जस्तै यदी तपाईंलाई पेटसम्बन्धी कुनै समस्या भइरहेको छ भने ग्रीन टी नपिउनुहोस् । यस्तोमा समस्या अझै बढ्न सक्छ ।

त्यस्तै ग्रीन टीले फाइदा गर्छ भनेर अत्यधिक पिउनु पनि हानिकारक हुन्छ । ग्रीन टी अत्यधिक पिउँदा भोक नलाग्ने, जसले गर्दा अन्य खानेकुराको कमीले शरीर कमजोर पनि हुन सक्छ ।

गर्भावस्थाको क्रममा पनि ग्रीन टी नपिएकै राम्रो हुन्छ । यसमा कैटेचिन नामक एक कम्पाउन्ड हुन्छ जसले एन्जाइटी बढाउन सक्छ । कुनै पनि प्रकारको चियाले बच्चालाई पनि नोक्सान पुर्याउँछ ।

अत्यधिक ग्रीन टी पिउँदा आँखालाई पनि नोक्सान पुग्न सक्छ । धेरै ग्रीन टी नियमित पिउँदा यसले आँखामा धेरै जोड पर्छ । जसले गर्दा मोतियाबिन्दु जस्ता समस्याहरु हुने खतरा पनि बढ्छ ।

थोरै ग्रीन टी एकदमै फाइदाजनक हुन्छ भने यसको अत्यधिक मात्राले एन्जाइटी बढाउन सक्छ । यसमा हुने कैटेचिनले मानिसमा आत्तिने, मुटु ढुकढुक गरेजस्तो हुने आदि समस्या हुन्छ । (एजेन्सीको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस