On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सिलौटामा पिसिएको मसलाको फाईदै फाईदा
समाचार

सिलौटामा पिसिएको मसलाको फाईदै फाईदा

चितवन । जीवन सहजताको उपकरण भित्रिएसँगै हामीले परम्परागत उपकरणलाई पछाडि छाड्दै गएका छौं । तर जीपनउपयोगी भनिएका उपकरणले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कमैले हिसाब गर्ने गरेका छौं । यस्तै मध्येको हाम्रो भान्सामा प्रयोग हुने सिलौटो हराउँदै गएका छ भने त्यसको ठाउँमा आधुनिक विद्युतीय उपकरण मिक्चर प्रयोग गर्न थालेका छौं । सिलौटोदेखि मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ ।

सिलौटोमा मसला पिस्नुको फाइदा

विज्ञापन

सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैनँ । धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।

विज्ञापन

भोक नलाग्ने समस्या हट्छ

जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक बढाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुन्नँ ।

मसलाको स्वाद बढाउँछ

सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।

हातको पनि व्यायाम हुने

सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ । अब निर्णय गर्ने पालो तपाईको, मसला मिक्सचरमा पिस्ने कि सिलौटोमा । (एजेन्सी)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस