मनोरञ्जन
नीति शाहको बारेमा रोचक जानकारी
नीति शाहको जन्म फरबरी २, १९९६ मा भएको हो । उनी नेपाली अभिनेत्री, मोडल हुन् । उनको सौन्दर्यता चलचित्र जगतमा सधै जसो हुने गर्दछ । यसै बिचमा उनी फिल्म डेब्यूको तयारीमा रहेको कुरा आएको छ । सुन्दरी प्रतियोगिताको जगमा टेकेर फिल्ममा प्रवेश गर्नेको संख्या ठूलो छ । मिस नेपाललाई त नेपाली फिल्मको हिरोइन जन्माउने कारखाना […]